Online Bible

- Reklamy -




२ राजा 8:22 - पवित्र बाइबल

22 यस प्रकार एदोमीहरू यहूदाको शासनबाट छुट्टिए अनि तिनीहरू आजसम्म यहूदाको शासनबाट स्वतन्त्र छन्। त्यसै समयमा लिब्नी पनि यहूदाको शासन बाट स्वतन्त्र भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 एदोम आजको दिनसम्‍मै यहूदाको विरुद्धमा बागी भएको छ। लिब्‍ना पनि त्‍यसै बेला बागी भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यसपछि एदोम सदा यहूदाबाट स्‍वतन्‍त्र भई बसेको छ। यही समयमा लिब्‍ना सहरले पनि विद्रोह गर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 आजको दिनसम्मै एदोम यहूदाको विरुद्धमा छ। लिब्नाहले पनि त्यसै समय विद्रोह गर्‍यो।

Viz kapitola kopírovat




२ राजा 8:22

Následuj nás:

Reklamy


Reklamy