२ राजा 8:19 - पवित्र बाइबल19 तर परमप्रभुले यहूदालाई नष्ट पार्नुभएन किनभने आफ्ना सेवक दाऊदलाई वचन दिनुभएको थियो। परमप्रभुले दाऊदलाई वचन दिनुभएको थियो, उनको परिवारबाट कोही सधैँ नै राजा हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तरै पनि आफ्ना दास दाऊदको खातिर परमप्रभुले यहूदालाई नाश गर्न इच्छा गर्नुभएन। उहाँले दाऊद र तिनका सन्तानहरूलाई सदासर्वदाको निम्ति बलिरहने एउटा दियो कायम राख्ने प्रतिज्ञा गर्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर परमप्रभुले यहूदालाई नाश पार्न चाहनुहुन्थ्यो किनभने उहाँले आफ्नो सेवक दाऊदलाई तेरा सन्तानले राज्य गरिरहनेछ भनी प्रतिज्ञा गर्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तरै पनि आफ्नो सेवक दावीदको खातिर याहवेहले यहूदालाई नाश गर्ने इच्छा गर्नुभएन। उहाँले दावीद र तिनको सन्तानको निम्ति एउटा बत्ती सदासर्वदाका निम्ति कायम रहने प्रतिज्ञा गर्नुभएको थियो। Viz kapitola |