Online Bible

- Reklamy -




२ राजा 8:17 - पवित्र बाइबल

17 योराम 32 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा आठ बर्ष शासन गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 जब तिनी राजा भए तब यहोराम बत्तीस वर्षका थिए, र तिनले यरूशलेममा आठ वर्ष राज्‍य गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 उनको उमेर बत्तीस वर्ष भएको थियो र उनले यरूशलेममा आठ वर्ष राज्‍य गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 राजा हुँदा तिनी बत्तीस वर्षका थिए। तिनले यरूशलेममा आठ वर्ष शासन गरे।

Viz kapitola kopírovat




२ राजा 8:17

Následuj nás:

Reklamy


Reklamy