Online Bible

- Reklamy -




२ राजा 8:14 - पवित्र बाइबल

14 त्यसपछि हजाएलले एलीशाबाट विदा लिए अनि आफ्नो राजाकहाँ गए। बेनहददले हजाएललाई सोधे, “एलीशाले तँलाई के भने?” हजाएलले उत्तर दियो, “एलीशाले मलाई भने तपाई बाँच्नु हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यसपछि हजाएल एलीशाबाट बिदा भए, र आफ्‍ना मालिककहाँ फर्केर आए। जब बेन-हददले “एलीशाले तिमीलाई के भने” भनी सोधे, उनले उत्तर दिए, “‘तपाईं निश्‍चय नै निको हुनुहुनेछ” भनी तिनले मलाई भने।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 हजाएल बेन-हददकहाँ फर्केर गए। राजाले सोधे, “एलीशाले के भने त?” हजाएलले जवाफ दिए, “तपाईं अवश्‍य निको हुनुहुनेछ भनी उनले भने।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब हजाएलले एलीशालाई छोडेर आफ्ना मालिककहाँ फर्किगए। जब बेन-हददले “एलीशाले तिमीलाई के भने?” भनेर सोधे, हजाएलले जवाफ दिए, “तपाईं निश्‍चय नै निको हुनुहुनेछ भनी उहाँले मलाई भन्‍नुभयो।”

Viz kapitola kopírovat




२ राजा 8:14

Následuj nás:

Reklamy


Reklamy