२ राजा 8:11 - पवित्र बाइबल11 एलीशा एकटक हेर्न थाले। उनले हजाएललाई एकटक तबसम्म हेरिरहे जबसम्म हजाएललाई असजिलो लाग्दैन। तब परमेश्वरको जन चिच्याउन थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिनले एक टक लाएर एकोहोरो हजाएललाई हेरिरहे, र उनलाई शर्म लाग्यो। तब परमेश्वरका जन रुन लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यसपछि एलीशाले उनलाई एकोहोरो हेरिबसे र हजाएलले अप्ठ्यारो मान्न लागे। अचानक एलीशाले आँखाबाट आँसु झारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 एलीशाले एक टक लगाएर हजाएललाई लज्जित होउन्जेल हेरिरहे। तब परमेश्वरका जन रुन लागे। Viz kapitola |