Online Bible

- Reklamy -




२ राजा 7:6 - पवित्र बाइबल

6 परमप्रभुले अरामी सेनाहरूलाई रथ, घोडा र विशाल सेनाको आवाज सुन्ने बनाउनु भएको थियो। यसर्थ अरामी सैनिकहरूले एका अर्कालाई भने, “इस्राएलका राजाले हामीमाथि आक्रमण गर्नका लागि हित्ती र मिश्रका राजाहरूलाई भाडामा लिएकाछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 किनकि परमप्रभुले अरामीहरूलाई रथहरू, घोड़ाहरू र एक ठूलो सेनाको आवाज सुन्‍न लाउनुभएको थियो, ताकि उनीहरूले एक-अर्कालाई भने, “हेर त, इस्राएलका राजाले त हामीलाई आक्रमण गर्न हित्ती र मिश्रदेशका राजाहरूलाई भाड़ामा ल्‍याएका छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 एउटा ठूलो सैन्‍य दल, घोडा र रथहरू साथ लिएर अघि बढ्दैआएको जस्‍तो आवाज अरामीहरूले सुने। परमेश्‍वरले नै त्‍यसो गराउनुभएको थियो। अरामीहरूले सोचे कि इस्राएलका राजाले हित्ती र मिश्री राजा र तिनका सेना लिएर हामीमाथि हमला गर्दै छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 किनकि प्रभुले अरामीहरूलाई रथहरू, घोडाहरू र ठूलो फौजको आवाज सुन्‍न लगाउनुभएको थियो। त्यसैले तिनीहरूले आपसमा भने, “हेर, हामीलाई आक्रमण गर्न भनी इस्राएलका राजाले हित्तीहरू र इजिप्टका राजाहरूलाई भाडामा लिएका छन्!”

Viz kapitola kopírovat




२ राजा 7:6

Následuj nás:

Reklamy


Reklamy