Online Bible

- Reklamy -




२ राजा 7:5 - पवित्र बाइबल

5 यसकारण त्यस बेलुकी चार जना कोरीहरू अरामी शिबिरतिर लागे। तिनीहरू शिबिरको छेउमा पुगे। त्यहाँ कोही मानिस थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तब तिनीहरू साँझपख उठेर अरामीहरूको छाउनीतिर गए। जब तिनीहरू छाउनीको छेउमा आइपुगे, तिनीहरूले त्‍यहाँ एउटै मानिस पनि देखेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 रात पर्दैथ्‍यो, तिनीहरू अरामी छाउनीमा गए। छाउनीमा पुग्‍दा त्‍यहाँ कोही पनि थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब तिनीहरू साँझमा उठेर अरामीहरूका छाउनीमा गए। तिनीहरू छाउनीको छेउमा पुग्दा, त्यहाँ एउटै मानिस पनि थिएन।

Viz kapitola kopírovat




२ राजा 7:5

Následuj nás:

Reklamy


Reklamy