Online Bible

- Reklamy -




२ राजा 7:3 - पवित्र बाइबल

3 शहरको ढोकाको छेऊमा कोर लागेका चार जना मानिसहरू थिए। तिनीहरूले एका अर्कालाई भने, “मृत्युको प्रतीक्षा गर्दै हामीहरू किन यहाँ बसिरहेका छौं?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अब त्‍यस सहरको मूल ढोकानेर बस्‍ने चार जना कुष्‍ठरोगीहरू थिए। तिनीहरूले आपसमा भने, “हामी यहाँ नमरुञ्‍जेल किन बस्‍ने?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 सामरियाको मूल-ढोकाबाहिर चार जना कुष्ठरोग लागेका मानिसहरू थिए। तिनीहरूले आपसमा भने, “किन हामी नमरेसम्‍म यहाँ पर्खिबस्‍नू?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 सहरको मूलढोकामा चार जना कुष्‍ठरोग लागेका मानिसहरू थिए। तिनीहरूले आपसमा भने, “हामी किन यहाँ मृत्युको पर्खाइमा बस्‍ने?

Viz kapitola kopírovat




२ राजा 7:3

Následuj nás:

Reklamy


Reklamy