Online Bible

- Reklamy -




२ राजा 7:20 - पवित्र बाइबल

20 अधिकारीसँग ठीक त्यस्तै घटना भयो। मानिसहरूले उसलाई शहरद्वारमा हुत्त्याएर लडाए अनि उसलाई कुल्चिए र ऊ मर्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अनि उनलाई ठीक त्‍यस्‍तै नै भयो, किनकि मानिसहरूले उनलाई मूल ढोकामा कुल्‍चे, र उनी मरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अनि तिनलाई त्‍यस्‍तै भएको थियो। मानिसहरूले तिनलाई सहरको मूल-ढोकामा कुल्‍चेर मारे। त्‍यसरी तिनी मरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिनीमाथि ठिक त्यही कुरा हुनगयो। किनकि मानिसहरूले तिनलाई मूलढोकामा कुल्चिए, र तिनको मृत्यु भयो।

Viz kapitola kopírovat




२ राजा 7:20

Následuj nás:

Reklamy


Reklamy