Online Bible

- Reklamy -




२ राजा 7:19 - पवित्र बाइबल

19 तर अधिकारीले परमेश्वरका जनलाई उत्तर दिएका थिए, “परमप्रभुले आकाशमा झ्यालहरू बनाउनुभए पनि यस्तो घटना हुन सक्दैन।” अनि एलीशाले अधिकारीलाई भनेका थिए, “तिमी यस्तो आफ्ना आँखाले देख्ने छौ। तर तिमीले त्यस खाद्यमध्ये केही खान पाउने छैनौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 ती अधिकृतले परमप्रभुका जनलाई यस्‍तो भनेका थिए, “हेर, परमप्रभुले स्‍वर्गका झ्‍यालहरू खोलिदिनुभयो भने पनि के यस्‍तो हुन सक्‍थ्‍यो र?” परमेश्‍वरका जनले जवाफ दिएका थिए, “तिमीले त्‍यो आफ्‍नै आँखाले देख्‍नेछौ, तर तिमीले त्‍यसबाट केही खान पाउनेछैनौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 र त्‍यसका उत्तरमा ती अधिकृतले “त्‍यो हुन सक्‍दैन, परमप्रभु आफैंले तुरुन्‍तै वर्षा पठाउनुभयो भने पनि त्‍यो हुन सक्‍दैन,” भनेका थिए। एलीशाले तिनलाई “त्‍यो भएको तिमीले देख्‍नेछौ; तर त्‍यो खाना तिमीले छुन पनि पाउनेछैनौ” भनी उत्तर दिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यस अधिकारीले परमेश्‍वरको जनलाई यसो भनेका थिए, “हेर्नुहोस्, याहवेहले स्वर्गका झ्यालहरू खोलिदिनु भए तापनि के यो हुन सक्छ र?” परमेश्‍वरका जनले जवाफ दिएका थिए, “तिमीले त्यो आफ्नै आँखाले देख्नुहुनेछ; तर तिमीले त्यसबाट केही खान पाउनुहुनेछैन!”

Viz kapitola kopírovat




२ राजा 7:19

Následuj nás:

Reklamy


Reklamy