Online Bible

- Reklamy -




२ राजा 7:18 - पवित्र बाइबल

18 एलीशाले भनेका थिए, “एक जना मानिसले एक शेकेल चाँदी एक माना राम्रो पिठो अथवा दुइ माना जौको सामरिया शहरको द्वारनजिक बजारमा किन्न सक्नु हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 परमेश्‍वरका जनले राजालाई यसो भनेका थिए, “भोलि यसै बेला एक ग्राम चाँदीमा डेढ़ माना पीठो र एक ग्राम चाँदीमा तीन माना जौ सामरियाको मूल ढोकामा बिक्री हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 भोलि पल्ट त्यो घडीसम्‍ममा सामरियामा चाँदीको एक टुक्रामा तीन किलोग्राम गहुँ वा छ किलोग्राम जौ बेचिनेछ भनी एलीशाले राजालाई भनेका थिए

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 परमेश्‍वरका जनले राजालाई भनेझैँ, “भोलि यही बेला सामरियाको मूलढोकामा एक शेकेलमा एक सिया पिठो र दुई सिया जौ एक शेकेलमा बिक्री हुनेछ,” त्यो पूरा भयो।

Viz kapitola kopírovat




२ राजा 7:18

Následuj nás:

Reklamy


Reklamy