Online Bible

- Reklamy -




२ राजा 7:16 - पवित्र बाइबल

16 तब मानिसहरू अरामी छाउनी तिर दगुरे र त्यहाँबाट मूल्यवान चीजहरू लगे। प्रत्येकका लागि पर्याप्त चीजहरू थियो। यसकरण परमप्रभुले भन्नुभएको जस्तै घटना भयो। एक जना जुन सुकै मानिसले एक शेकेल चाँदी एक माना राम्रो पिठो अथवा दुइ माना जौं किन्न सक्ने थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तब मानिसहरू बाहिर निस्‍केर अरामीहरूको छाउनीलाई लुटे। यसैले परमप्रभुले भन्‍नुभएअनुसार एक ग्राम चाँदीमा डेढ़ माना पीठो र एक ग्राम चाँदीमा तीन माना जौ बेचियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 सामरियाका मानिसहरू हतार-हतार दगुरेर गए र अरामीहरूको छाउनी लुटे। परमप्रभुले भन्‍नुभएअनुसार चाँदीको एक टुक्रामा तीन किलोग्राम गहुँ वा छ किलोग्राम जौ बेचिन थाल्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब मानिसहरू गएर अरामीहरूका छाउनी लुटे। यसरी याहवेहले भन्‍नुभएझैँ एक सिया पिठो एक शेकेलमा र दुई सिया जौ एक शेकेलमा बिक्री भयो।

Viz kapitola kopírovat




२ राजा 7:16

Následuj nás:

Reklamy


Reklamy