२ राजा 7:11 - पवित्र बाइबल11 तब शहरका द्वारपालकहरूले राजाको महलका मानिसहरू बोलाएर र सबैलाई सूचना दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब पालेहरूले कराएर यो खबर दिए, र त्यो राजमहलभित्र पठाइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 पहरादारहरूले त्यो खबर कराएर सुनाए र त्यो खबर राजमहलमा पुग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 पहरेदारहरूले कराएर यो खबर सुनाइदिए, र त्यो खबर राजमहलमा पुग्यो। Viz kapitola |