Online Bible

- Reklamy -




२ राजा 7:1 - पवित्र बाइबल

1 एलीशाले भने, “पमरप्रभुको सन्देश सुन! परमप्रभु भन्नुहुन्छः ‘भोलि यस समयसम्ममा प्रशस्त खाद्य हुनेछ र यो सस्तो पनि हुनेछ। सामारिया शहरको ढोकाको छेऊ बजारमा एकजना मानिसले एक शेकेल चाँदी दिएर एक माना राम्रो पीठो अथवा दुइ माना जौंको पीठो किन्न सक्ने छ।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 एलीशाले भने, “परमप्रभुको वचन सुन्‍नुहोस्‌। परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘भोलि यही बेला सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा डेढ़ माना पीठो र एक ग्राम चाँदीमा तीन माना जौ बिक्री हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 एलीशाले उत्तर दिए, “परमप्रभु के भन्‍नुहुन्‍छ, त्‍यो सुन्‍नुहोस्। भोलि यस घडीसम्‍ममा तपाईं सामरियामा चाँदीको एक टुक्राले तीन किलोग्राम सबैभन्दा असल गहुँ वा छ किलोग्राम जौ किन्‍न सक्‍नुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 एलीशाले भने, “याहवेहको वचन सुन्‍नुहोस्! याहवेह यसो भन्‍नुहुन्छ: भोलि यही बेला सामरियाको मूलढोकामा एक सिया मसिनो पिठो एक शेकेलमा र दुई सिया जौ एक शेकेलमा बिक्री हुनेछ।”

Viz kapitola kopírovat




२ राजा 7:1

Následuj nás:

Reklamy


Reklamy