Online Bible

- Reklamy -




२ राजा 6:9 - पवित्र बाइबल

9 तर परमेश्वरका जन एलीशाले इस्राएलका राजाकहाँ एउटा खबर पठाए। एलीशाले भने, “होशियार रहनुहोस्! त्यस ठाउँको नजिक नजाउनुहोस् अरामी सैनिकहरू त्यहाँ तल गाइरहेका छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 परमेश्‍वरका जनले इस्राएलका राजालाई यसो भनेर खबर पठाए, “त्‍यस ठाउँबाट भएर जानलाई होशियार रहनुहोस्‌। किनभने अरामीहरू त्‍यहाँ गइरहेका छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर एलीशाले इस्राएलका राजालाई अरामीहरू बाटो ढुकेर बसेको कारण त्यस ठाउँको छेउमा नजान चेतावनी दिएर खबर पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 परमेश्‍वरका जनले इस्राएलका राजाकहाँ खबर पठाए: “त्यस ठाउँबाट भएर जानलाई होसियार हुनुहोस्। किनकि अरामीहरूले आफ्ना सेनालाई त्यहीँ तैनाथ गर्दैछन्।”

Viz kapitola kopírovat




२ राजा 6:9

Následuj nás:

Reklamy


Reklamy