२ राजा 6:8 - पवित्र बाइबल8 अरामका राजा इस्राएलको विरूद्धमा लडाइँ गरिरहेका थिए। उनले आफ्ना सैनिक अधिकारीहरूसँग सल्लाहको सभा राखे। उनले भने, “यस ठाउँमा छाउनी बनाऊँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अब अरामका राजा इस्राएलसित लड़ाइँ गरिरहेका थिए। उनले आफ्ना अधिकृतहरूसँग सल्लाह गरे, र भने, “म फलानो ठाउँमा मेरो छाउनी बनाउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 अरामका राजा र इस्राएलका बीचमा लडाइँ चल्दै थियो। आफ्ना अधिकृतहरूसित सल्लाह गरेर उनले एउटा छाउनी हाल्ने ठाउँ छाने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यस बेला अरामका राजा र इस्राएलको बीचमा युद्ध चलिरहेको थियो। तब आफ्ना अधिकृतहरूसित सल्लाह गरेपछि अरामका राजाले भने, “म आफ्नो छाउनी फलानो ठाउँमा खडा गर्नेछु।” Viz kapitola |