Online Bible

- Reklamy -




२ राजा 6:5 - पवित्र बाइबल

5 तर जब एक जना मानिस केही रूखहरू काट्दै थियो, फलामको बञ्चरो बिंडमा खुस्केर पानीमा झर्यो। त्यो मानिस करायो, “मालिक, मैले त्यो बञ्चरो मागेर ल्याएको थिएँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 एउटा रूख काट्‌दाकाट्‌दै एक जनाको बन्‍चरो बीँड़बाट खुस्‍केर पानीभित्र खस्‍यो। उनले कराएर भने, “हे मेरा प्रभु, यो त मागेर ल्‍याएको बन्‍चरो पो थियो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 एउटाले रूख काट्दैगर्दा अचानक बन्‍चरो बिँडबाट फुत्‍केर पानीमा खस्‍यो। “हजुर, अब म कसो गरूँ? त्‍यो मैले अर्कासँग मागेर ल्‍याएको बन्‍चरो पो थियो,” उनले भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब तीमध्ये एक जनाले रूख ढाल्दै गर्दा तिनको फलामको बन्चरो बिँडबाट अचानक खुस्केर पानीभित्र खस्यो। तिनी यसो भन्दै कराए, “लौ न! हे मेरा प्रभु, अब के गर्ने होला? त्यो बन्चरो त मैले मागेर पो ल्याएको थिएँ!”

Viz kapitola kopírovat




२ राजा 6:5

Následuj nás:

Reklamy


Reklamy