२ राजा 6:4 - पवित्र बाइबल4 यसकारण एलीशा अगमवक्ताहरूको दलसँग गए। जब तिनीहरू यर्दन नदीमा पुगे, तिनीहरूले केही रूख ढाल्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अनि तिनी उनीहरूसँग गए। उनीहरूले यर्दन नदीमा पुगेपछि रूखहरू ढाल्न सुरु गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरू एकसाथ गए। यर्दन नदीमा पुगेर तिनीहरूले काम गर्न थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि तिनी उनीहरूसित गए। तिनीहरू यर्दनमा पुगेर रूखहरू ढाल्न थाले। Viz kapitola |