Online Bible

- Reklamy -




२ राजा 6:30 - पवित्र बाइबल

30 जब राजाले आइमाईलाई के भने, उनले आफूलाई खिन्न भएको देखाउन आफ्नो लुगा च्याते। जब राजा पर्खालमाथि हिंडेको समयमा मानिसहरूले उनलाई आफूलाई उदास र दुःखी देखाउन शोक वस्त्र लगाएको देखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 राजाले त्‍यस स्‍त्रीको कुरा सुनेपछि, तिनले आफ्‍ना लुगा च्‍याते। जब तिनी पर्खालमा हिँड़िरहेका थिए तब मानिसहरूले तिनलाई देखे र राजाको जीउमा भित्रपट्टि भाङ्‌ग्रा लाएका देखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 त्‍यो सुनेर हतास भई राजाले आफ्‍नो वस्‍त्र च्‍याते। पर्खालको छेउमा भएका मानिसहरूले राजाले आफ्‍नो वस्‍त्रमुनि भाङ्ग्रा लाएका देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 जब राजाले त्यस स्त्रीको कुरा सुने, तब तिनले आफ्ना वस्त्रहरू च्याते। तिनी पर्खालमाथि भएर जाँदै गर्दा मानिसहरूले देखे; र तिनले भित्रपट्टि शरीरमा भाङ्ग्रा लगाएका देखे।

Viz kapitola kopírovat




२ राजा 6:30

Následuj nás:

Reklamy


Reklamy