२ राजा 6:27 - पवित्र बाइबल27 इस्राएलका राजाले भने, “यदि परमप्रभुले तिमीलाई सहायता गर्नु भएन भने म कसरी सहायता गर्ने? मसित तिमीलाई दिने केही छैन। खलोबाट अन्नको दाना आएको छैन अथवा दाखरसको कोलबाट दाखरस ल्याइएको छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 राजाले जवाफ दिए, “यदि परमप्रभुले नै तँलाई केही सहायता गर्नुभएन भने मैले तेरो निम्ति कहाँबाट सहायता पाउने? खलाबाट कि दाख-कुण्डबाट?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 राजाले भने, “परमप्रभुले नै सहायता गर्नुहुन्न भने म के सहायता दिन सकूँला र? मसँग गहुँ वा दाखरस केही पनि छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 राजाले जवाफ दिए, “यदि याहवेहले नै तिमीलाई सहायता दिनुहुन्न भने म तिम्रा निम्ति कहाँबाट सहायता प्राप्त गर्न सक्छु र? के खलाबाट? के दाखको कोलबाट?” Viz kapitola |