२ राजा 6:25 - पवित्र बाइबल25 सैनिकहरूले मानिसहरूलाई शहरभित्र खाद्य ल्याउन दिएनन्। त्यसकारण सामरियामा डरलाग्दो अनिकाल भयो। सामरियामा यस्तो अनिकाल भयो कि एउटा गधाको टाउको चाँदीको अस्सी शेकेलमा बिक्री भयो। एक मुठ्ठी सिमीलाई चाँदीको पाँच शेकेलमा बिक्री भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 सहरमा घोर अनिकाल पर्यो। घेरा यति लामो भयो, कि गधाको एउटा टाउको एक किलोग्राम चाँदी, र एक मुट्ठी सिमी पचपन्न ग्राम चाँदीको दाम भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यसो हुँदा सहरमा यस्तो अन्नको सङ्कट भयो कि गधाका टाउकाको दाम चाँदीका असी टुक्रा र दुई सय ग्राम परेवाको सुलीको दाम चाँदीका पाँच टुक्रा पर्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यस सहरमा ठूलो अनिकाल पर्यो। अनिकाल यति लामो समयसम्म रह्यो, कि एउटा गधाको टाउकोको मूल्य असी शेकेल चाँदी र एक कब सिमीको पाँच शेकेल मूल्य भयो। Viz kapitola |