२ राजा 6:24 - पवित्र बाइबल24 यस्तो घटना भएपछि अरामका राजा बेनन्हददले आफ्ना सेना जम्मा गरे अनि सामारिया शहरलाई घेर्न र आक्रमण गर्न गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 त्यसको केही समयपछि अरामका राजा बेन-हददले आफ्नो सारा सेना जम्मा गरेर सामरियातर्फ अगि बढ़ेर त्यसलाई घेरा हाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 केही समयपछि अरामका राजा बेन-हददले आफ्ना सारा सेना लिएर इस्राएलमाथि हमला गरे र सामरिया सहरलाई घेरामा हाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 केही समयपछि अरामका राजा बेन-हददले आफ्नो फौज सङ्गठित गरे। अनि सामरियामा गएर त्यसलाई घेरा हाले। Viz kapitola |