२ राजा 6:23 - पवित्र बाइबल23 इस्राएलका राजाले अरामी सैनिकहरूका लागि ठूलो भोज तयार गरे। अरामी सैनिकहरूले खान पान गरे। तब इस्राएलका राजाले तिनीहरूलाई घर फर्काइ दिए। अरामी सैनिकहरू आफ्ना मालिककहाँ घर फर्किए। अरामीहरूले इस्राएलको भूमिमा आक्रमण गर्न कहिले पनि सेनाहरू पठाएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तब तिनले उनीहरूका निम्ति एउटा ठूलो भोज दिए, र उनीहरूले खानपान गरिसकेपछि तिनले उनीहरूलाई पठाइदिए, र उनीहरू आफ्ना मालिककहाँ फर्के। यसरी अरामीहरूका दलहरूले लूटपीट गर्न इस्राएलीहरूमाथिको आक्रमणलाई रोकिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 यसकारण इस्राएलका राजाले तिनीहरूका निम्ति एउटा ठूलो भोज लाए र तिनीहरूले खाइपिइसकेपछि उनका राजाकहाँ फर्काइदिए। त्यसपछि अरामीहरूले इस्राएल देशमाथि हमला गर्न छोडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यसकारण तिनले तिनीहरूका निम्ति एउटा ठूलो भोज तयार गरे। अनि तिनीहरूले खानपिन गरिसकेपछि एलीशाले तिनीहरूलाई पठाइदिए। त्यसपछि अरामका दलले इस्राएलको भूमिमा आक्रमण गर्न छोडे। Viz kapitola |