२ राजा 6:21 - पवित्र बाइबल21 इस्राएलका राजाले अरामी सेनालाई देखे। इस्राएलका राजाले एलीशालाई भने, “मेरा पिता, के म तिनीहरूलाई मारिदिऊँ? के तिनीहरूलाई मारिदिऊँ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 जब इस्राएलका राजाले उनीहरूलाई देखे, तब तिनले एलीशालाई सोधे, “हे मेरा पिता, के म यिनीहरूलाई मारौं? के म यिनीहरूलाई मारौं?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 इस्राएलका राजाले अरामीहरूलाई देखेर एलीशालाई सोधे, “म यिनीहरूलाई मारूँ कि कसो, हे मेरा पिता! के यिनीहरूलाई मारूँ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 इस्राएलका राजाले तिनीहरूलाई देखेपछि एलीशालाई सोधे, “के म तिनीहरूलाई मारूँ? हे मेरा पिता, के म तिनीहरूलाई मारूँ?” Viz kapitola |