Online Bible

- Reklamy -




२ राजा 6:19 - पवित्र बाइबल

19 एलीशाले अरामी सेनालाई भने, “यो सही बाटो होइन, यो सही शहर होइन। मेरो अनुशरण गर। म तिमीहरू त्यस मानिसकहाँ पुर्याँउछु जसलाई तिमीहरू खोजि रहेका छौ।” त्यसपछि एलीशाले अरामी सैनिकहरूलाई सामरियामा पुर्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तब एलीशाले उनीहरूलाई भने, “यो बाटो होइन। यो सहर पनि होइन। मेरो पछि लाग, र म तिमीहरूले खोजेको मानिसकहाँ तिमीहरूलाई पुर्‍याइदिनेछु।” अनि तिनले उनीहरूलाई सामरियामा पुर्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तब एलीशाले तिनीहरूका छेउमा गएर भने, “तिमीहरूले बाटो बिराएछौ। यो तिमीहरूले खोजेको सहर होइन। मलाई पछ्याएर आओ र म तिमीहरूलाई तिमीहरूले खोजेको मानिसकहाँ पुर्‍याइदिनेछु।” अनि उनले तिनीहरूलाई सामरियामा लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 एलीशाले तिनीहरूलाई भने, “बाटो यो होइन, न त यो सहर नै हो। मलाई पछ्याओ, र म तिमीहरूलाई तिमीहरूले खोजिरहेका मानिसकहाँ पुर्‍याइदिनेछु।” अनि तिनले उनीहरूलाई सामरियामा पुर्‍याइदिए।

Viz kapitola kopírovat




२ राजा 6:19

Následuj nás:

Reklamy


Reklamy