Online Bible

- Reklamy -




२ राजा 6:17 - पवित्र बाइबल

17 तब एलीशाले प्रार्थना गरे अनि भने, “परमप्रभु, म बिन्ती गर्छु तपाई, मेरो सेवकको आँखा खोलि दिनुहोस् जसले गर्दा उसले देख्न सकोस्।” परमप्रभुले युवा सेवकको आखाँ खोलि दिनुभयो अनि सेवकले देख्यो, पहाड आगोको घोडा अनि रथहरूले घेरिएको थियो। तिनीहरू सबै एलीशाको वारिपरि थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तब एलीशाले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस्, र यसले देखोस्‌।” तब परमप्रभुले त्‍यस चाकरको आँखा खोलिदिनुभयो, र त्‍यसले एलीशाका वरिपरिका डाँड़ाहरू अग्‍निमय घोड़ाहरू र रथहरूले भरिएका देख्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तब उनले प्रार्थना गरे, “हे परमप्रभु, त्‍यसका आँखा खोलिदिनुहोस् र त्‍यसले देख्‍न सकोस्!” परमप्रभुले प्रार्थनाको उत्तर दिनुभयो। त्‍यस चाकरले फेरि हेर्दा एलीशाका चारैपट्टि आगोका घोडा र रथहरूले डाँडा भरिएको देख्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब एलीशाले प्रार्थना गरे, “हे याहवेह, यसका आँखा खोलिदिनुहोस्, ताकि यसले देख्न सकोस्।” तब याहवेहले त्यस सेवकका आँखा खोलिदिनुभयो। त्यसले हेर्‍यो, र एलीशाका चारैतिरका डाँडाहरू आगोका घोडाहरू र रथहरूले भरिएका देख्यो।

Viz kapitola kopírovat




२ राजा 6:17

Následuj nás:

Reklamy


Reklamy