Online Bible

- Reklamy -




२ राजा 6:16 - पवित्र बाइबल

16 एलीशाले भने, “नडरा! हाम्रोलागि लडाइँ गर्ने सेना अरामका लागि लडाइँ गर्ने सेना भन्दा ठूलो छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 ती अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरूभन्‍दा धेरै छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 एलीशाले उत्तर दिए, “नडरा। तिनीहरूपट्टि भन्दा हामीपट्टि धेरै जना छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसित जो छन्, तिनीहरूसित भएकाहरूभन्दा धेरै छन्।”

Viz kapitola kopírovat




२ राजा 6:16

Následuj nás:

Reklamy


Reklamy