२ राजा 6:15 - पवित्र बाइबल15 एलीशाको सेवक त्यस बिहान चाँडै उठेको थियो। सेवक बाहिर निस्कियो अनि उसले देख्यो, शहरलाई चारैतिर बाट घोडाहरू र रथहरू सहित सैनिकले घेरेको थियो। एलीशाको सेवकले एलीशालाई भन्यो, “हे, मेरा मालिक, हामी के गर्न सक्छौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जब परमेश्वरका जनको चाकर बिहानै उठेर बाहिर गयो, तब घोड़ाहरू र रथहरूको एउटा फौजले सहरलाई घेरिराखेको थियो। त्यस चाकरले आएर आफ्ना मालिकलाई सोध्यो, “हे मेरा प्रभु, अब हामी के गरौं?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 भोलिपल्ट बिहानै एलीशाको चाकर उठेर घरबाट निस्क्यो र घोडा र रथहरूसहित अरामी सेनाले सहर घेरिराखेको त्यसले देख्यो। त्यो फर्केर एलीशाकहाँ आयो र कराएर भन्यो, “हजुर, हामी नाश भयौं! अब कसो गर्नू?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 भोलिपल्ट परमेश्वरका जनको सेवक बिहानै उठेर बाहिर निस्कँदा घोडाहरू र रथहरू भएको फौजले सहरलाई घेरिराखेको देख्यो। त्यस सेवकले सोध्यो, “हे मेरा प्रभु, अब हामी के गरौँ?” Viz kapitola |