Online Bible

- Reklamy -




२ राजा 6:14 - पवित्र बाइबल

14 तब अरामका राजाले घोडाहरू, रथहरू अनि धेरै सैनिकहरू दोतान पठाए। तिनीहरू राति पुगे अनि शहरलाई घेरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तब राजाले घोड़ाहरू र रथहरू भएको एउटा शक्तिशाली फौज त्‍यहाँ पठाए। उनीहरू राती गएर त्‍यस सहरलाई घेरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 उनले घोडा र रथहरूका साथ एउटा ठूलो सैन्‍य दल त्‍यहाँ पठाए। सैन्‍य दल राती सहरमा पुगेर त्‍यसलाई घेरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब तिनले त्यहाँ घोडाहरू, रथहरू र बलियो फौज पठाए। तिनीहरूले राति गएर त्यस सहरलाई घेरे।

Viz kapitola kopírovat




२ राजा 6:14

Následuj nás:

Reklamy


Reklamy