२ राजा 6:13 - पवित्र बाइबल13 अरामका राजाले भने, “एलीशाको पत्तो लगाऊ अनि म उसलाई पक्रिन मानिसहरू पठाउने छु।” सेवकहरूले अरामका राजालाई भने, “एलीशा दोतानमा छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 राजाले हुकुम गरे, “गएर तिनी कहाँ छन् पत्ता लगाओ, र म मानिसहरू पठाएर तिनलाई पक्रनेछु।” “तिनी त दोतानमा छन्” भन्ने खबर तिनलाई बताइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 राजाले आज्ञा गरे, “त्यो कहाँ बस्छ, पत्तो लगाऊ। म त्यसलाई कैद गर्नेछु।” एलीशा दोतानमा छन् भनी राजालाई खबर भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 राजाले आज्ञा दिए, “तिनी कहाँ छन्, गएर पत्तो लगाओ, र म मानिसहरू पठाएर तिनलाई पक्रनेछु।” तब, “तिनी दोतानमा छन्” भन्ने खबर आयो। Viz kapitola |