Online Bible

- Reklamy -




२ राजा 6:12 - पवित्र बाइबल

12 अरामको राजाका अधिकारिहरूमध्ये एक जनाले भने, “मेरो मालिक र महाराज, हामीमध्ये कोही पनि गुप्तचर छैन! इस्राएलका अगमवक्ता, एलीशाले इस्राएलका राजालाई तपाईंले भनेको जे पनि कुराहरू भन्छ यहाँसम्म कि तपाईले सुत्ने कोठामा बोलेका कुरा पनि बताइदिन्छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 उनका अधिकृतहरूमध्‍येका एक जनाले भने, “हे मेरा प्रभु महाराजा, हामीमध्‍ये कोही छैन, तर इस्राएलका अगमवक्ता एलीशाले इस्राएलका राजालाई तपाईंले आफ्‍नो सुत्‍ने कोठामा बोल्‍नुभएका सबै कुरा बताइदिन्‍छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 एउटाले भने, “राजन्, हामी कोही पनि उतापट्टि लागेका छैनौं। हजुरले आफ्‍नो कोठामा एकान्‍तमा भनेका कुरा पनि एलीशा अगमवक्ताले इस्राएलका राजालाई बताइदिन्‍छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 एक जना अधिकृतले भने, “हे महाराजा, हामीमध्ये कोही पनि छैन। तर इस्राएलमा भएका अगमवक्ता एलीशाले तपाईंले आफ्नै पलङमा बोल्नुभएको कुरासमेत इस्राएलका राजालाई सुनाइदिन्छन्।”

Viz kapitola kopírovat




२ राजा 6:12

Následuj nás:

Reklamy


Reklamy