२ राजा 6:11 - पवित्र बाइबल11 अरामका राजा यस विषयमा साह्रै दुःखी थिए। अरामका राजाले आफ्ना सैनिक अधिकारिहरूलाई बोलाए अनि तिनीहरूलाई भने, “मलाई भन, इस्राएलका राजाको चियो कसले गर्दै छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसले गर्दा अरामका राजा क्रोधित भए। उनले आफ्ना अधिकृतहरूलाई बोलाएर कड़ा गरी सोधे, “के तिमीहरू मलाई भन्दैनौ, हामीहरूमध्येको कुनचाहिँ इस्राएलका राजाको पक्षमा छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यो देखेर अरामका राजा औधी बेचैन भए। उनले आफ्ना अधिकृतहरूलाई बोलाएर भने, “तिमीहरूमध्ये को इस्राएलका राजापट्टि लागेका छौ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यस कुराले अरामका राजालाई रिस उठायो। तिनले आफ्ना अधिकृतहरूलाई बोलाएर तिनीहरूबाट यस्तो माग गरे, “हामीमध्ये को इस्राएलको राजाको पक्षमा छ भनी के तिमीहरू मलाई भन्दैनौ?” Viz kapitola |