Online Bible

- Reklamy -




२ राजा 6:1 - पवित्र बाइबल

1 अगमवक्ताहरूको दलले एलीशालाई भने, “हामी त्यस ठाउँमा बसिरहेका छौं। तर हाम्रो निम्ति ठाउँ साह्रै सानो भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अगमवक्ताहरूको दलले एलीशालाई भने, “हेर्नुहोस्, तपाईंसित भेट गर्न हामी बसेको यो ठाउँ हाम्रा निम्‍ति साह्रै साँघुरो छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 एक दिन एलीशाका जिम्‍मामा रहेका अगमवक्ताहरूका दलले तिनलाई यसरी दु:ख पोखाए, “हामी बसेको ठाउँ साह्रै सानो छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अगमवक्ताहरूको दलले एलीशालाई भने, “हेर्नुहोस्, हामीले तपाईंसित भेट गर्ने यो ठाउँ हाम्रा निम्ति अति साँघुरो भएको छ।

Viz kapitola kopírovat




२ राजा 6:1

Následuj nás:

Reklamy


Reklamy