Online Bible

- Reklamy -




२ राजा 5:6 - पवित्र बाइबल

6 नामानले अरामका राजाबाट इस्राएलका राजाका लागि पत्र लगे। पत्रमा लेखिएको छः “अहिले, यस पत्रले बताउँछ म आफ्नो सेवक नामानलाई तपाईकहाँ पठाउँदै छु। उसको कुष्ठ रोग निको पार्नुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 उनले इस्राएलका राजाकहाँ लगेको पत्र यस्‍तो थियो: “यो पत्रसाथै म तपाईंकहाँ मेरो दास नामानलाई पठाइरहेछु। तपाईंले त्‍यसको कुष्‍ठरोग निको पारिदिनुहोला।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 उनले लगेका चिठीमा यसरी लेखिएको थियो, “यो पत्र लिई तपाईंकहाँ आउने मानिस मेरो सेनापति नामान हो। तपाईंले उसको कुष्ठरोग निको पारिदिनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनले इस्राएलका राजाकहाँ लगेका पत्रमा यसरी लेखिएको थियो: “तपाईंले मेरा सेवक नामानको कुष्‍ठरोग निको पारिदिनुहोला भनेर म यस पत्रसहित उसलाई तपाईंकहाँ पठाउँदैछु।”

Viz kapitola kopírovat




२ राजा 5:6

Následuj nás:

Reklamy


Reklamy