Online Bible

- Reklamy -




२ राजा 5:5 - पवित्र बाइबल

5 तब अरामका राजाले भने, “अहिले जाऊ र म इस्राएलका राजालाई एउटा पत्र पठाउने छु।” यसकारण नामान इस्राएल गए। नामानले आफूसँग केही उपहारहरू लगे। नामानले दश तोडा चाँदी, 6,000 शेकेल सुनका टुक्राहरू र दश जोर लुगा लिएर गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 अरामका राजाले जवाफ दिए, “हुन्‍छ, तिमी जाऊ। म इस्राएलका राजालाई एउटा पत्र पठाउनेछु।” यसैले नामान आफ्‍नो साथमा सत्तरी किलोग्राम सुन र तीन सय चालीस किलोग्राम चाँदी र दश जोर लुगा लिएर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 राजाले भने, “म चिठी दिन्‍छु, त्‍यो लिएर इस्राएलका राजाकहाँ जाऊ।” नामान तीस हजार चाँदीका टुक्रा, छ हजार सुनका टुक्रा र दश जोर कपडा लिएर हिंडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अरामका राजाले जवाफ दिए, “तिमी अवश्य जाऊ। म इस्राएलका राजालाई एउटा पत्र लेखिदिनेछु।” यसकारण आफूसित दश टालेन्ट चाँदी, छ हजार शेकेल सुन र दश जोर लुगा लिएर नामान गए।

Viz kapitola kopírovat




२ राजा 5:5

Následuj nás:

Reklamy


Reklamy