२ राजा 5:24 - पवित्र बाइबल24 जब गेहजी पहाडमा आयो, उसले सेवकहरूबाट ती चीजहरू लगे। गेहजीले सेवकहरूलाई टाढा पठाए अनि तिनीहरू गए! तब गेहजीले ती चीजहरू घरमा लुकाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 जब गेहजी डाँड़ामा आइपुग्यो, तब त्यसले ती चीज ती दुई नोकरबाट लिएर घरमा राख्यो। त्यसले उनीहरूलाई बिदा गर्यो, र उनीहरू गइहाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 एलीशा बसेका डाँडामा पुगेर गेहजीले थैलाहरू बोकेर घरभित्र लग्यो र नामानका चाकरहरूलाई फर्काइदियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 डाँडामा आइपुगेपछि गेहजीले ती सामानहरू नोकरहरूबाट लिए। अनि आफ्नो घरमा लगे। तिनले ती मानिसहरूलाई पठाइदिए, र तिनीहरू गए। Viz kapitola |