Online Bible

- Reklamy -




२ राजा 5:21 - पवित्र बाइबल

21 यसकारण गेहजी नामानतिर दगुरे। नामानले कसैलाई आफूतिर दगुरेको देखे। उनी गेहजीसँग भेट गर्न रथबाट ओर्लिए। नामानले भने, “के सबै ठीक-ठाक छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यसैले गेहजी नामानको पछिपछि हतार-हतार गरी कुदेर गयो। जब नामानले त्‍यसलाई आफूतिर कुदेर आइरहेको देखे, तब त्‍यससित भेट गर्न उनी आफ्‍नो रथबाट ओर्लेर उनले सोधे, “के सबै ठीक छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 त्‍यो दगुर्दै नामानलाई पछ्याएर गयो। कसैलाई आफूतिर दगुर्दै आएको देखी नामान उनलाई भेट्‍न रथबाट उत्रे र सोधे, “केही गल्‍ती भयो कि?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यसकारण गेहजी नामानको पछि-पछि हतारिँदै गयो। नामानले त्यसलाई आफूतिर दगुर्दै आएको देखेर तिनी गेहजीलाई भेट्न रथबाट ओर्ले। तब तिनले सोधे, “के सबै ठिकै छ?”

Viz kapitola kopírovat




२ राजा 5:21

Následuj nás:

Reklamy


Reklamy