२ राजा 5:2 - पवित्र बाइबल2 अरामी सेनाले इस्राएलमा लडाईँ गर्नका लागि सैनिकहरूको धेरै दलहरू पठाए। सैनिकहरूले मानिसहरूलाई तिनीहरूको दास बनाए। एक पटक तिनीहरूले इस्राएलको भूमिबाट एउटी सानी केटी ल्याए। यो सानी केटी नामानकी पत्नीकी सेविका भई। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अब अरामबाट दलहरू गएर इस्राएलबाट एउटी जवान ठिटीलाई कैद गरेर ल्याएका थिए, र त्यसले नामानकी पत्नीको चाकरी गर्थी। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 इस्राएलमाथि गरेको एउटा आक्रमणमा अरामीहरूले एउटी सानी इस्राएली ठिटीलाई कैद गरी लगेका थिए र त्यो नामानकी स्वास्नीको चाकरनी भएकी थिई। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अरामी आक्रमणकारीहरूले इस्राएलमाथि आक्रमण गर्दा एक दलले एउटी जवान केटीलाई बन्दी बनाएर ल्याएका थिए। त्यसले नामानकी पत्नीको सेवा गर्थी। Viz kapitola |