२ राजा 5:18 - पवित्र बाइबल18 अनि म अहिले प्रार्थना गर्छु, परमप्रभुले यसको लागि मलाई क्षमादान गर्नुहुने छ अगममा मेरा मालिक अरामका राजा असत्य देवताको पुजा गर्नका लागि रिम्मोनको मन्दिरमा जाने छन्। यसकारण मैले रिम्मोनको मन्दिरमा निहुरिनु पर्छ। म अहिले परमप्रभुलाई क्षमा गर्न बिन्ती गर्छु यदि त्यस्तो हुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर यो एउटा कुरामा मात्र परमप्रभुले तपाईंको दासलाई क्षमा गरून्: जब मेरा मालिक रिम्मोनको मन्दिरमा पूजा गर्नलाई मेरो हातमा भर परेर पस्नुहुन्छ र उहाँले त्यहाँ पूजा गर्दा म पनि निहुरन्छु, तब यसको निम्ति परमप्रभुले हजूरको दासलाई क्षमा गरून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 म आशा गर्दछु कि अरामका रिम्मोन देवताको मन्दिरमा मेरा राजा पूजा गर्न जाँदा जब म उनीसित गएर मन्दिरमा शिर निहुराउनुपर्छ, तब परमप्रभुले मलाई क्षमा गरून्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर यो एउटा कुरामा चाहिँ याहवेहले तपाईंको सेवकलाई क्षमा गरून्: जब मेरा मालिक रिम्मोनको मन्दिरमा आराधना गर्न मेरो हातमा भर परेर पस्नुहुन्छ, र उहाँले त्यहाँ दण्डवत् गर्दा म पनि निहुरन्छु, तब यसका निम्ति याहवेहले तपाईंको सेवकलाई क्षमा गरून्।” Viz kapitola |