Online Bible

- Reklamy -




२ राजा 5:15 - पवित्र बाइबल

15 नामान अनि उनको सबै दल परमेश्वरको मानिस कहाँ फर्केर आए। उनी एलीशासामु उभिए अनि भने, “हेर, अहिले म जान्दछु इस्राएलमा बाहेक अरू कतै परमेश्वर छैनन्। अब कृपया मबाट एउटा उपहार स्वीकार गर्नुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तब नामान र उनका नोकरहरू परमेश्‍वरका जनकहाँ फर्केर आए। उनी तिनको सामु खड़ा भएर भने, “अब मलाई थाहा भयो, कि इस्राएलमा बाहेक सारा संसारमा कुनै परमेश्‍वर हुनुहुन्‍न। कृपा गरी अब आफ्‍नो दासबाट केही उपहार लिनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 आफ्‍ना सबै चाकरहरूसित एलीशाकहाँ आएर तिनले भने, “अब मलाई थाहा भयो कि इस्राएलका परमेश्‍वरबाहेक अरू कोही ईश्‍वर संसारमा छैनन् र हजुर, कृपा गरी मबाट एउटा कोसेली ग्रहण गर्नुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब नामान र तिनका सबै सेवकहरू परमेश्‍वरका जनकहाँ फर्केर गए। अनि तिनी एलीशाको सामु उभिएर भने, “अब मलाई इस्राएलमा बाहेक सारा संसारभरि कतै पनि ईश्‍वर छैन भन्‍ने थाहा भयो। यसकारण अब आफ्नो सेवकबाट केही उपहार ग्रहण गर्नुहोस्!”

Viz kapitola kopírovat




२ राजा 5:15

Následuj nás:

Reklamy


Reklamy