Online Bible

- Reklamy -




२ राजा 5:10 - पवित्र बाइबल

10 एलीशाले नामानसम्म एक जना दूत पठाए। दूतले भन्यो, “जाऊ अनि यर्दन नदीमा सात पटक धोऊ। तब तिम्रो छालाको कुष्ठ निको हुनेछ अनि तिमी शुद्ध हुने छौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 एलीशाले उनलाई यसो भन्‍न एउटा समाचारवाहक पठाए, “तिमी आफै गएर यर्दन नदीमा सात पल्‍ट डुबुल्‍की मार, र तिम्रो मासु ज्‍यूँका त्‍यूँ हुनेछ, र तिमी शुद्ध हुनेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 एलीशाले एउटा चाकरद्वारा उनलाई यर्दन नदीमा गई सात चोटि डुबुल्‍की मार्नू र तिमी रोगबाट पूरा निको हुनेछौ भनी खबर पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 एलीशाले यसो भनेर तिनीकहाँ एक जना दूत पठाए, “जानुहोस्, यर्दनमा सात पल्ट डुबुल्की मार्नुहोस्, र तपाईंको छाला निको हुनेछ, र तपाईं शुद्ध हुनुहुनेछ।”

Viz kapitola kopírovat




२ राजा 5:10

Následuj nás:

Reklamy


Reklamy