Online Bible

- Reklamy -




२ राजा 4:9 - पवित्र बाइबल

9 आइमाईले आफ्नो लोग्नेलाई भनी, “हेर, म बुझ्न सक्छु एलीशा परमेश्वरका पवित्र जन हुन्। उनी सबै समय हाम्रो घर भएर जान्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 ती स्‍त्रीले आफ्‍ना पतिलाई भनिन्, “मलाई थाहा छ, कि यहाँ हाम्रो बाटो भएर सधैँ जाने मानिस परमेश्‍वरका एक पवित्र जन हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यस स्‍त्रीले आफ्‍ना लोग्‍नेलाई भनिन्, “यहाँ घरीघरी आउने मानिस परमेश्‍वरका पवित्र जन हुन् भन्‍ने मलाई निश्‍चय छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनले आफ्ना पतिलाई भनिन्, “हाम्रो यस बाटो भएर घरी-घरी आइरहने यी मानिस परमेश्‍वरका पवित्र जन हुन् भनी म जान्दछु।

Viz kapitola kopírovat




२ राजा 4:9

Následuj nás:

Reklamy


Reklamy