Online Bible

- Reklamy -




२ राजा 4:5 - पवित्र बाइबल

5 यसकारण आइमाई एलीशाबाट विदा लिएर आफ्नो घर गई अनि ढोका थुनी। घरभित्र ऊ र उसका छोराहरू मात्र थिए। उसका छोराहरूले उसको नजिक भाँडाहरू ल्याए अनि उसले तेल भरी।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिनी एलीशाबाट बिदा भइन्, र आफ्‍ना छोराहरूलाई भित्र राखेर ढोका लगाइन्‌। उनीहरूले भुँडुल्‍काहरू ल्‍याए र तिनले ती भर्दैगइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यो स्‍त्री छोराहरूसित आफ्‍नो घरमा गइन्, ढोका बन्‍द गरिन् र त्‍यो जैतुनको तेलको सानो ढुङ्ग्रो लिएर त्‍यहाँबाट छोराहरूले ल्‍याएका ढुङ्ग्राहरूमा तिनले तेल भर्न थालिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब तिनी त्यहाँबाट गइन्, र आफ्ना छोराहरूसित भित्र पसेपछि ढोका थुनिन्। तिनीहरूले ती भाँडाहरू उनीकहाँ ल्याए, र तिनले तेल भर्न थालिन्।

Viz kapitola kopírovat




२ राजा 4:5

Následuj nás:

Reklamy


Reklamy