Online Bible

- Reklamy -




२ राजा 4:44 - पवित्र बाइबल

44 तर एलीशाको सेवकले अगमवक्ताहरूको दलको सामु भोजन पस्कियो। अगमवक्ताहरूको दलका लागि खाना प्रचुर थियो अनि तिनीहरूले खाएपछि भोजन रह्यो। परमप्रभुले भन्नुभए जस्तै घट्ना भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 तब त्‍यसले त्‍यो तिनीहरूको अगि राखिदियो, र परमप्रभुले भन्‍नुभएझैँ तिनीहरूले खाएर केही उब्‍य्रो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 यसकारण चाकरले भोजन तिनीहरूको अघि राखिदियो र परमप्रभुले भन्‍नुभएअनुसार तिनीहरू खाएर अघाए अनि अझै केही उब्‍र्‌यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 तब त्यसले त्यो तिनीहरूका सामु राखिदियो। अनि तिनीहरूले खाए, र याहवेहको वचनअनुसार केही खानेकुरा उब्रियो।

Viz kapitola kopírovat




२ राजा 4:44

Následuj nás:

Reklamy


Reklamy