२ राजा 4:4 - पवित्र बाइबल4 त्यसपछि आफ्नो घर जाऊ अनि ढोकाहरू बन्द गर। तिमी र तिम्रा छोराहरू मात्र भित्र हुनेछौ। तब सबै ती भाँडाहरूमा तेल खन्याऊ। भाँडाहरू भर अनि तिनीहरूलाई बेग्लै ठाउँमा राख।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यसपछि घरमा गएर तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका थुन। भुँडुल्कोको तेल ती सबै भाँड़ाहरूमा खन्याऊ, र भरिएका भाँड़ाहरू अलग्गै राख।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “त्यसपछि आफ्ना छोराहरूसँग घरमा गई ढोका बन्द गर र ती ढुङ्ग्राहरूमा तेल भर्न सुरु गर। तेलले भरिनेबित्तिकै एक-एक वटा ढुङ्ग्रो अलग राख्दै जानू।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब आफ्ना छोराहरूलाई भित्र राखेर ढोका थुन। अनि सबै भाँडाहरूमा तेल खन्याऊ, र भरिएका भाँडोलाई चाहिँ एकातिर राख।” Viz kapitola |