Online Bible

- Reklamy -




२ राजा 4:39 - पवित्र बाइबल

39 एकजना मानिस बाहिर खेतमा साग-पात लिन गए। उसले एउटा जंङ्गली दाख भेट्‌यो र त्यसबाट केही लौकाहरू टिप्यो। उसले लौकाहरू आफ्नो झोलामा हल्यो र तिनीहरूलाई ल्यायो। उसले जङ्गली लौकाहरूलाई काट-कुट पारे र एउटा भाँडामा हाल्यो। तर अगमवक्ताहरूको दलले कस्तो किसीमको कन्द-मुल हो चिनेन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 उनीहरूमध्‍ये एक जनाचाहिँ झारपात खोज्‍न खेतमा गए, र जङ्गली लहरा भेट्टाए। उनले त्‍यसका केही लौका पोल्‍टोभरि टिपेर ल्‍याए। ती के हुन्‌ भनी कसैले नजानी उनले ती फलहरू काटेर त्‍यस जाउलोको भाँड़ोमा हाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 तीमध्‍ये एक जना सागपात खोज्‍न खेततिर गए। उनले एउटा जङ्गली लहरा भेट्टाए र आफूले बोक्‍न सके जति त्‍यसका फल लिएर आए। ती ल्‍याएर उनले पातलो टुक्रा गरी काटे र जाउलोमा हाले। त्यो के फल हो भनेर उनलाई थाहा थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 तीमध्ये एक जनाचाहिँ सागपात बटुल्न खेततिर गए। अनि त्यसले एउटा जङ्गली लहरा भेट्टायो। त्यसले त्यसका केही फल पोल्टोभरि लिएर आयो। त्यो फर्किआएपछि त्यसलाई काटेर भोजनको भाँडामा हाल्यो। तर कसैलाई पनि त्यो के हो भनेर थाहा थिएन।

Viz kapitola kopírovat




२ राजा 4:39

Následuj nás:

Reklamy


Reklamy