Online Bible

- Reklamy -




२ राजा 4:37 - पवित्र बाइबल

37 तब शुनैमेली आइमाई कोठभित्र पसी अनि एलीशाको खुट्टामा निहुरिई। त्यसपछि उसले आफ्नो छोरालाई उठाई अनि बाहिर निस्कि।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 तिनी भित्र आइन्‌ र भूइँसम्‍मै निहुरेर एलीशाका खुट्टामा घोप्‍टो परिन्‌। त्‍यसपछि आफ्‍नो छोरालाई लगेर तिनी बाहिर निस्‍किन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 तिनी एलीशाका पाउमा घोप्‍टो परिन् र टाउकाले भूइँ छोइन्। त्‍यसपछि छोरो लिएर तिनी गइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 तब तिनी भित्र आइन्, र तिनको पाउमा परेर भुइँसम्मै निहुरिन्। तब तिनले आफ्नो छोरालाई लिएर बाहिर निस्किन्।

Viz kapitola kopírovat




२ राजा 4:37

Následuj nás:

Reklamy


Reklamy