२ राजा 4:36 - पवित्र बाइबल36 एलीशाले गेहजीलाई बोलाए अनि भने, “शुनैमेली आइमाईलाई बोलाऊ!” गेहजीले शुनैमेमी आइमाईलाई बोलाए अनि ऊ एलीशासामु आई। एलीशाले भने, “तिम्रो छोरालाई उठाऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 तब एलीशाले गेहजीलाई बोलाएर भने, “ती शूनम्मी स्त्रीलाई बोला।” त्यसले तिनलाई बोलायो। ती स्त्री आएपछि एलीशाले भने, “तिम्रो छोरालाई लैजाऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 एलीशाले गेहजीलाई बोलाएर बालककी आमालाई बोलाउन लगाए। तिनी कोठाभित्र आएपछि एलीशाले तिनलाई भने, “तिम्रो छोरो यहाँ छ, लैजाऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 तब एलीशाले गेहजीलाई बोलाएर भने, “ती शूनम्मी स्त्रीलाई बोला।” अनि त्यसले बोलायो। ती स्त्री आएपछि तिनले भने, “आफ्नो छोरालाई लैजाऊ।” Viz kapitola |