Online Bible

- Reklamy -




२ राजा 4:33 - पवित्र बाइबल

33 एलीशा कोठभित्र पसे अनि दैलो बन्द गरे। अहिले कोठामा एलीशा र बालक मात्र थिए। तब एलीशाले परमप्रभुलाई प्रार्थना गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 तिनी कोठाभित्र पसे र ती दुई मात्र भित्र गएर तिनले कोठाको ढोका थुने र परमप्रभुलाई प्रार्थना गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 उनले ढोका बन्‍द गरे र परमप्रभुलाई प्रार्थना गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 यसकारण तिनी भित्र गए, र ढोका थुने; अनि याहवेहसित प्रार्थना गरे।

Viz kapitola kopírovat




२ राजा 4:33

Následuj nás:

Reklamy


Reklamy