Online Bible

- Reklamy -




२ राजा 4:32 - पवित्र बाइबल

32 एलीशा घरभित्र पसे। उसको ओछ्यानमाथि एक जना बालक लडिरहेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 जब एलीशा घरमा पुगे, तब तिनले आफ्‍नो ओछ्यानमा राखिएको त्‍यस ठिटालाई मरिसकेको भेट्टाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 जब एलीशा घरमा आइपुगे, उनी एक्लै कोठामा गए र केटालाई मुर्दा भई पलङमा सुतिरहेको देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 एलीशा घरमा पुग्दा त्यो केटो आफ्नो पलङमा मरिसकेको अवस्थामा भेट्टाए।

Viz kapitola kopírovat




२ राजा 4:32

Následuj nás:

Reklamy


Reklamy